साधना न्यौपाने, स्याङजा । स्याङजाको गल्याङमा पहिरो जादा एक जनाको मृत्यु भएको छ ।

बुधवार विहान ३ वजे गएको पहिरोमा परी ५२ वर्षिया माया सारुको मृत्यु भएको हो भने उनिकी छोरी २२ वर्षिया नारायणी सारु घाइते भएकी छिन । गल्याङ वडा नम्वर १० मा आमा छोरी मात्रै बस्ने गरेको र राती सुतेको समयमा पहिरो गएको स्याङजा प्रहरीले जनाएको छ ।

घाइते छोरीको अवस्था सामान्य रहेको र उनको वालिङ अस्पताल स्याङजामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भदौ १ गतेदेखि लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन हुने

कुमारी छोरी संग विहे गर्नेलाई ३ करोड इनाम