काठमाडौं, भाद्र २९।

 

शंखरापुर नगरपालिकाले कृषिलाई यान्त्रिकरण मार्फत ब्यवसायिक बनाउनका लागि कृषि उपकरण खरिद गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ। नगरपालिकाले आईतवार (हिजो) एक सुचना जारी गर्दै सोको जानकारी गराएको हो। नगरपालिकाले जारी गरेको उक्त्त सुचनामा नगरपालिकाको वार्षिक कार्यक्रम ७७ /७८ नगरपालिका अन्तर्गत नगरपालिका भित्रका कृषक समूह,सहकारी, निजी तथा ब्यबसायिक कृषि फर्महरुलाई यही मिती २०७७ साल भाद्र २९ देखी २०७७ साल असोज ४ गतेसम्म संम्बन्धित वडा कार्यालयमा संपर्क गर्न भनिएको छ। नगरपालिकाले प्लाष्टिक टनेल, पावर टिलर, मिनी टिलर, मल्टिकप थ्रेसर तथा अन्य सामाग्रीको लागि निबेदन मागेको छ।

२ हजार रुपैयाँमा पिसिआर परिक्षण गर्दै कागेश्वोरी मनोहरा नगरपालिका

अनेरास्वबियू नेता पराजुलिद्वारा शैक्षिक सामाग्री सहयोग।