असोज २० काठमाडौँ |

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को भातृ संगठन अनेरास्ववियू ,सिन्धुपाल्चोक जिल्लाको एकता परक्रियाले आज  (मंगलबार )पूर्णता पाएको छ| आज एक कार्यक्रमका बिच अनेरास्ववियू सिन्धुपाल्चोक संयोजक मिलन लामा तथा सहसंयोजक हिरा चौलागाईले  एक कार्यक्रमका  बीच सो घोषणा  गर्नुभएको हो |संगठनमा लामो समयदेखि क्रियाशीलता  र  दुवै संगठनको भावनालाई एकताको आधार बनाइएको सहसंयोजक चौलागाईले टेलिफोन मार्फत समुदायखबरलाई जानकारी दिनुभयो |यसअघिनै जिल्ला संयोजक तथा सहसंयोजक टुंगिसकेको छ |  ७  जनाको कार्यालय सदस्य तथा  २१ जनाको सचिवालय रहेको उक्त्त कमिटीमा करिव ४० जना सदस्य  रहेका छन् |

 

शंखरापुर नगरपालिका र रास्ट्रीय युवा स्वोरोजगार कोषले युवा स्वोरोजगार कार्यक्रमका लागि साझेदारी गर्ने

साँखु -फट्केश्वोर -बाहुनेपाट्टी सडक निर्माण कार्यको सुभारम्भ कार्यक्रम हुने