मङ्सिर ६, काठमाडौँ|

नेकपाका बरिस्थ नेता तथा पूर्व प्रधानमन्त्रि झलनाथ खनालले आज चितवनमा आयोजित बिकास आयोजनाहरुको अनुगमन तथा पार्टीका विभिन्न कार्यक्रमा सहभागिता जनाउने क्रममा राप्ती नगर कमिटिको बैठकमा सहभागी  पूर्व अर्थमन्त्री तथा नेकपा  नेकपा स्थाई कमिटि सदस्य सुरेन्द्र पाण्डेमाथि भएको घटनाको बिरोध गर्नुभएको छ|

 

आज एक बिज्ञप्ति निकाल्दै उहाले यस्ता घटनाले कम्युनिस्ट पार्टीको नैतिक मूल्य मान्यता तथा आदर्स बिरुद्दका यस्ता गतिबिधि गर्ने जो सुकैलाई तुरुन्तै कारबाही गर्न  सम्माबन्गधित पार्टी कमिटी समक्ष माग गर्नुभएको छ| पार्टीमा आन्तरिक बिबाद उत्कर्षमा पुगेको र त्यसको साही समाधानका लागि विभिन्न प्रयत्नहरु भैरहेको परिस्थितिमा यस्तो घटना घट्नु निन्दनीय छ|साथै उहाँले यस्ता घटना अराजक मानसिकताको उपज भएको समेत बताउनुभएको छ|

आफ्नै सुबिधा सम्पन्न नयाँ भवनमा सर्यो मेलम्ची नगरपालिका

नेकपा शंखरापुर नगर कमिटिको बैठक सम्पन्न