मंसिर ३० काठमाडौँ|

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सरकारले ल्याएको अध्यादेशलाई संसद तथा लोकतन्त्रको अपमान भएको बताउनुभएको छ |बिबिसी नेपालिसंग छोटो कुराकानी गर्दै  नेकपा प्रचण्डले प्रधानमन्त्रि ओली अधिनायकबादा तर्फ उन्मुख भएको र यसको पछिल्लो कदम अध्यादेश भएको बताउनुभएको छ, उहाले प्रधानमन्त्रि ओलीले संबैधानिक नियुक्तिका सम्बन्धमा आफुसंग कुनै छलफल नगरेको समेत बताउनुभएको छ| यस सम्बन्धमा भोलिको स्थाई कमिटि बैठकमा यस सम्बन्धि गम्भीर छलफल गरिने समेत बताउनुभएको छ|

नेकपाका  वरिष्ठ नेता तथा  पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, कांग्रेस सभापति शेर बहादुर देउवा तथा नेकपा प्रवत्ता नारायण काजि श्रेष्ठले यस अघिनै बिरोध गरिसक्नु भएको छ|

अत्याधुनिक प्रविधिको बिकाससंगै सहकारीमध्ये अब्बल – नेचुरल सहकारी

शंखरापुर १ मा भीरबाट लडेर महिलाको मृत्यु