भदौ ६ काठमाडौं,२०७९
दुई कम्युनिस्ट पार्टी नेकपा (एकीकृत समाजवादी)र नेकपा माओवादी केन्द्र आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एउटै घोषणापत्र बनाएर चुनाव लडन सहमत भएका छन।
आज दुई पार्टिका अध्यक्षबिच भएको छलफल पछि त्यो सहमती जुटेको हो।यसअघिनै दुई पार्टी नेकपा एकीकृत समाजवादी र माओबादी केन्द्रबिच पार्टी एकताका लागि संयोजन समिती बनिसकेको छ।