भदौ १२ काठमाडौं
शंखरापुर नगरपालिका वडा नं १ स्थित नाङ्लेबजारमा लडेर १ महिलाको निधन भएको छ।मृतक शंखरापुर नगरपालिका वडा नं १ स्थित लामाटोल निवासी ४५ बर्षीय बिमला लामा मगर हुन।
मृत्युकाको कारण मादक पदार्थ सेवन भएको हुनसक्ने थप अनुसन्धान भईरहेको नाङ्लेभारे प्रहरी चौकिका इन्चार्ज संजय स्याङ्बोले बताउनुभयो।घटना गएराती नै घटेको भएतापनी स्थानियले आज मात्र थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।मृत्युको लाशलाई महानगरीय प्रहरी प्रभाग बौद्ध र नाङ्लेभारे प्रहरी चौकिको सहयोगमा टिचिङ हस्पिटल लगिएको छ।