काठमाडौं ,भदौ १६।
मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनका लागी नेकपा एमालेका तर्फबाट उम्मेदवारमा मणिराम फुँयाल सिफारिस भएका छन्।नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य फुँयाल २०७४ सालमा काठमाडौं निर्वाचन क्षेत्र नं २,प्रदेश (ख) मा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए।हिजो सम्पन्न नेकपा एमालेको क्षेत्रीय कमिटीको बैठकबाट फुयालको नाम सर्वसम्मत रुपमा चयन गरीएको नेकपा एमाले शंखरापुर नगर कमिटी उपाध्यक्ष नवराज दाहालले बताए।
नेकपा एकीकृत समाजवादीले यस अघिनै प्रतिनिधिसभामा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई सर्वसम्मत रुपमा चयन गरिसकेको छ।अब काठमाडौं २मा नेपाली काङ्ग्रेस