माघ १६ काठमाडौं।

निर्वाचन आयोगले रास्ट्रपतिको निर्वाचन आगामी माघ २५ गते बुधबार हुने भएको हो।प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज सो कुराको जानकारी दिनुभएको हो।

त्यसैगरी उपराष्टपतिको निर्वाचन फागुन ५ गते शुक्रबार हुन गैरहेको हो।हालको सत्ता गठबन्धनले रास्ट्रपति एमालेलाई र उपराष्ट्रपति माओवादीलाई दिने सहमती गरेको छ।यद्यपि माओवादीका केही नेताले भने रास्ट्रपति रास्ट्रीय सहमतिका आधारमा चयन गर्नुपर्ने बताउदै आएका छन।

निर्वाचन आयोगले आजै सो निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै छ।

अनेरास्ववियुको सचिवमा चौलागाईंले उम्मेदवारी दिने

सहिदको बलिदानीले नै आजका उपलब्धि प्राप्त भएका हुन् : मेटमणि चौधरी