बाजुरा- सूदुरपश्चिम प्रदेश सरकारका अर्थ मन्त्री माननीय नरेश कुमार शाहीलाई गृह पालिकामा भव्य स्वातग गरिएको छ।

स्वामिकार्तिक खापर गाउँपालिकामा एक कार्यक्रम बीच गाउँपालिकाको सभा हलमा सुदुरपश्चिम प्रदेश अर्थ मन्त्री नरेश कुमार शाहीलाई भव्य स्वागत तथा समान गरिएको बताए। बाजुरा निर्वाचन क्षेत्र क प्रदेश सभा विजय भए गए पश्चात् पहिलोपटक अर्थ मन्त्री नरेश कुमार शाही मन्त्री बनेपछि गृह जिल्ला हुँदै गृह पालिकामा आएको बताएको छ।

गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकाया गाउँपालिका उपाध्यक्ष मैना जाेशी र प्रमुख प्रसासकिय अधिकृत लगायएत सम्पुर्ण जनप्रतिनिधि मतदाताहरु बाजागाजा गरेर गाउँपालिका भित्र प्रवेश गराइ मन्त्री शाही लाई अबिर र दोसल्ला ओढाएर सुदुरपश्चिम प्रदेश अर्थ मन्त्री माननीय नरेश कुमार शाहीलाई स्वागत र समान कार्यक्रम गरिएको बताएको छ।

सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ थाहा छैन – माधवकुमार नेपाल

चिनियाँ राजदुत र माधव नेपालबिच भेटबार्ता