राप्रपामा सुरु भयो कारवाहीको श्रृंखला, किरण गिरीलाई हटाइयो केन्द्रीय सदस्याबाट

काठमाडौं । स्वभाविक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजावादी पार्टी नै भनिन्छ । हुन पनि यो पार्टीमा पूर्वपञ्चहरुको सहभागीता धेरै छ । पूर्व पञ्चहरुको संगठानात्मक अवस्था त्यति बलियो नभए पनि [...]

तनहुँमा छ चितुवाको मृत्यु, आठको उद्धार

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६र७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित छ चितुवाको मृत्यु भएको जनाएको छ । सो अवधिमा आठ चितुवाको जीवितै उद्धार [...]

नक्कली नोट सहित ३ जना पक्राउ

श्रीकान्त गुप्ता,  बारा । जिल्ला प्रहरी कार्यालय बाराले  बाराले नक्कली नोट सहित ३ जना पक्राउ परेका छन । बाराको महागढीमाई नगरपालिका वडा नं.२ स्थित बरियारपुर चोकमा लागु औषध खरिद [...]

प्युठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु

प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो [...]

ठोरीको सिमा स्थम्भ उखेलेर फ्याकिएको भेटियो

आरोहण शाह,पर्सा । पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष [...]

कास्कीको माछापुच्छ्रेमा पहिरो जाँदा ३ जनाको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित खोराकोमुखमा पहिरो जाँदा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा घरको [...]

चलचित्र हल संचालमा आउँदै

काठमाडौं। कोरोना भाइरस कोभिड-१९ को उद्गमस्थल चीनमा जुलाई २० देखि सिनेमाघर पनि खुल्ने भएका छन् । ग्लोबल टाइम्सका अनुसार जुलाई २० देखि चीनमा सिनेमाघरहरु खुल्नेछन् । गत जनवरीदेखि चीनका [...]

सीमावर्ती क्षेत्रमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई घाइते, तीन जना फरार

सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक बिहीबार राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर [...]

स्नातक र स्नातकोत्तर तहको परीक्षा अजोसभित्र सञ्चालन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण स्नातक तथा स्नातकोत्तर तहको स्थगित परीक्षा असोजभित्र सञ्चालन गर्ने जनाएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट [...]

सैनिक मुख्यालय जङ्गी अड्डामा आचारसंहिता सप्ताह २०७७ शुभारम्भ

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जामा सैनिक मूल्यमान्यता, आचरण, देशभक्ति, निःस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्न निर्देशन दिएका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आचारसंहिता सप्ताह २०७७ शुभारम्भ गर्दै [...]