शंखरापुर १, भारेगाउँमा आगलागी हुँदा गाई र बाख्रा मरे

२१ चैत्र, काठमाडौँ| शंखरपुर १ स्थित भारेगाउँमा आगलागी भएको छ| बहादुरे बारीको रेवतीरमण दंगाल (सागर) को गाई गोठमा आज दिउसो ३:००  बजेतिर सो आगलागी भएको हो| गोठमा कुडो पकाउदा [...]

शंखरापुरको प्रमुख प्रशासकिय अधिकृतमा न्यौपाने

चैत्र १८, काठमाडौँ| शंखरापुर नगरपालिकाको  प्रमुख प्रशासकिय अधिकृतमा लेखनाथ न्यौपानेलाई आज नगरपालिकामा स्वागत गरिएको छ|यसअघिका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा सहसचिवमा बढुवा भएसंगै मन्त्रालयमा सरुवा हुनुभएको छ | शंखरापुर [...]

चापाबोट मा.बि.को ४० औ वार्षिकोत्सव तथा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न

फागुन १४, काठमाडौँ| शंखरापुर नगरपालिका वडा नं १ स्थित चापाबोट मा. बि को ४० औ वार्षिकोत्सव तथा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न भएको छ| बिधालयको इतिहासमै पहिलो पटक प्रकाशन गरेको [...]

मेयर श्रेष्ठद्वारा कृषकलाई हात्ते ट्याक्टर वितरण

फागुन २, काठमाडौँ| शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले आज एक कार्यक्रमका बीच शंखरापुर नगरपालिकाका किसानलाई ट्रयाक्टर बितरण गर्नुभएको छ| पर्यटन र कृषिलाई समृद्दीका मुख्य आधार तय गरेको यस नगरपालिकाले बिभिन्न [...]

शंखरापुर १ मा भीरबाट लडेर महिलाको मृत्यु

पौष ३ काठमाडौँ|   शंखरापुर  नगरपालिका वडा नं  १ मा आज शुक्रबार  भीरबाट लडेर एक ४० बर्षीय महिलाको मृत्यु भएको छ|शंखरापुर १ स्थित चापाबोट- ढुंगानागाउ सडक खण्डको भीरबाट लडेर  [...]

भगवती मा.बिको अध्यक्षमा पुन श्याम कुमार वाईबा चयन

मंसिर २७, काठमाडौँ| शंखरापुर नगरपालिकाको साँखुमा अवस्थित भगवती मा.बिको बिद्यालयमा व्यवस्थापन समितिको अध्यक्षमा पुन तेश्रो कार्यकालका लागि श्याम कुमार वाईबा चयन हुनुभएको छ|हिजो मंसिर २६ गते उक्त बिद्यालयमा भएको [...]

साँखुमा ७ सय मिटर सडक कालोपत्रे हुँदै

मंसिर २७,काठमाडौँ| शंखरापुर नगरपालिकाको साँखुको सडक कालोपत्रे गर्ने कामको सुरुवात भएको छ| सडक डिभिजन काठमाडौँले साँखुको पुरानो बसपार्कदेखि महादेवस्थानसम्मको करिव ७ सय मिटर सडक कालोपत्रे गर्न लागेको हो| पूर्व [...]

शंखरापुर नगरपालिकामा बुझाए बिस्थापित शिक्षकले ज्ञापनपत्र

    मंसिर १४,काठमाडौँ| शंखरापुर नगरपालिकाका विभिन्न सामुदायिक बिधालयमा बिगत लामो समयदेखि अध्यापन गराई हाल शिक्षक दरबन्दि मिलान अन्तर्गत  पुलमा रहेका राहत तथा करार शिक्षकहरुले आज शंखरापुर नगरपालिकामा ज्ञापनपत्र [...]

आफ्नै सुबिधा सम्पन्न नयाँ भवनमा सर्यो मेलम्ची नगरपालिका

मंसिर ६, सिन्धुपाल्चोक | कानुन,न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले सिन्धुपाल्चोक जिल्लाको मेलम्चि नगरपालिका देशकै एउटा महत्त्वपूर्ण नगरपालिका रहेको बताउनु भएको छ। देशै भरीका ७७ जिल्लाबाट राजधानीमा [...]

स्थानीयले दान दिएको जग्गामा बन्ने भयो शंखरापुर ८ को वडा कार्यालय भवन

मंसिर १, काठमाडौ|   शंखरापुर नगरपालिका वडा नं ८ का दानबिर स्व.पूर्व उपप्रधानपन्च कृष्णवीर घ्लानको परिवारले दिएको  ७ आना  जग्गामा ८ नं वडा  कार्यालय भवन बन्ने भएको छ|  उक्त्त भवनको [...]