रामेछाप पहिरो: एकै परिवारका चारसहित ६ जनाको शव फेला, बेपत्ताको खोजी जारी

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका [...]

महिलाहरु आत्मनिर्भर भएमा मात्र देशको समृद्धि सम्भव छ : मन्त्री हरिप्रभा खड्गी

काठमाडौं । बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले देश विकासमा महिलाहको भूमिका उच्च रहेकोले महिला दिदी बहिनीहरु उद्यमी भएर आत्मनिर्भर भएकोप्रति प्रशंसा गरेकी छन । मन्त्री खड्गीले देश [...]

रामेछापमा पहिरोमा परी दुई जनाको मृत्यु, केही बेपत्ता

काठमाडौं । रामेछापमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। दोरम्बा-शैलुङ गाउँपालिका-३ लेकखर्क पहरी गाउँमा गएराति गएको पहिरोमा परी  १८ महिने  शिशुसहित दुई जनाको मृत्यु भएको हो। अविरल वर्षापछिको [...]

मौलिक संस्कृति झल्कने गौरा पर्व हर्षोल्लास साथ मनाइदै 

काठमाण्डौ । कर्णाली र सुदुरपश्चिमबासीको महत्वपूर्ण गौरा पर्व हर्षोल्लासको साथ मनाइदै छ । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले गौरा पर्व मनाउँदैछन् । मौलिक संस्कृति झल्किने गरी [...]

नेपाल लेखापढी कानुन व्यवसायी शंखरापुरको अध्यक्षमा बस्नेत र सचिवमा अधिकारी निर्वाचित

फागुन २० काठमाडौं। समुदायखबर-नेपाल लेखापढि कानुन ब्यवसायी एशोसियसन शंखरापुरको तेश्रो साधारणसभाबाट अध्यक्षमा दिलिप बस्नेत चयन भएका छन्।कुल १८५ जना मतदाता रहेकोमा उनले १०७ मत प्राप्त गरेका थिए। साँखुस्थित सलम्बुदेबि [...]

बागमती प्रदेशको मुख्यमन्त्रीको प्रमुख राजनितिक सल्लाहकारमा डिपी ढकाल नियुक्त

  माघ १७ काठमाडौं बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनितिक सल्लाहकारका माओवादी नेता डि पि ढकाल नियुक्त भएका हुन। आज बसेको बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको [...]

खुम्बुको बिकासका लागि विशेष पहल गर्नेछु- मन्त्री चौधरी

  भाद्र २७, सोलुखुम्बु । सगरमाथाको काखमा अवस्थित पाङ्बोचे बजार आज एकाएक तातेको थियो । त्यसो त संघीय मन्त्री आउने खबर हिजोदेखि नै बाक्लिएको थियो । विहानै देखि चहलपहल [...]

कृषि मन्त्रि भुसालद्वारा भोटेचौरमा सहकारी र किबी फार्मको अवलोकन

    असोज १८,काठमाडौँ | कृषिमन्त्रि घनश्याम भुषालले  हिजो  (शनिबार)  मेलम्ची नगरपालिका, वडा नं १ को  भोटेचौर स्थित सूर्यमुखी साना किसान कृषि सहकारी को अवलोकन गर्नु भएको छ| साथै  [...]

मानव सेवामा निरन्तर लागिरहेका अबिचलित योद्दा- ओसिम आलम

समग्र बिद्यार्थी आन्दोलन र यसका नेताहरु आफ्ना संगठन र मुद्दाबाट बिचलित भईरहेको बर्तमान  परिस्थितीमा नेकपा सम्बद्द एक बिद्यार्थी नेता दिनरात घामपानी रभोकतिर्खाको प्रबाह नगरी  मोरङको बिराटनगरमा अहोरात्र  मानव सेवामा [...]

सुदूरपश्चिममा विप्लव समूहको बन्द, विभिन्न स्थानमा शंकास्पद बस्तु, घोडघोडी नगरपालिकाको गाडीमा आगजनी

पुष्कर भट्ट, कञ्चनपुर । विप्लव समूहले सुदूरपश्चिम बन्द गरेको छ । कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन [...]