अनेरास्वबियू काठमाडौंले (कोभिड १९)बिरुद्द लडन् स्वयंमसेवक परिचालन गर्ने

  भदौ ३१, काठमाडौं। नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन ,काठमाडौं जिल्ला कमिटिले संगठनको एकता पश्चातको प्रथम भर्चुअल बैठक सम्पन्न गरेको छ। सो संगठनका काठमाडौं जिल्ला [...]

अनेरास्वबियू नेता पराजुलिद्वारा शैक्षिक सामाग्री सहयोग।

    भाद्र २९,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन अनेरास्ववियुका नेता सुदेश पराजुलीले गोरखा आरुघाटका सिजल परियारलाई खाद्यान्य र शैक्षिक सामग्री सहयोग गरेका छन् ।खुलामञ्चको आकाश मुनि [...]

नविन ग्राम मा. बि. मा नयाँँ पक्की भवन बन्दै

  शंखरापुर नगरपालिका वडा नं १ लामबिसौनामा अवस्थित नविन ग्राम मा. बि. मा नयाँँ ८ कोठे पक्की भवन बन्ने भएको छ। आज बिद्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला भवन [...]

बुधवार थपिए कोरोनाका ११२० जना संक्रमित

भदौ १७,काठमाडौं। बुधवार मुलुकभर ११२० जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये ३२० महिला र ८०० पुरुषमा संक्रमण पुस्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससङ्गै कुल संक्रमितको [...]

आज हरितालिका तिजको अन्तिम दिन

काठमाडौं, ७ भदौ  । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी  वा तिजको अन्तिम दिन आज नेपाली नारीहरुले  सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर [...]

कोरोनाबाट थप एक जनाको मृत्यु, जम्मा मृत्यु हुनेको संख्या ४१ पुग्यो

विराटनगर । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ [...]

स्याङजाको गल्याङमा पहिरो,आमाको मृत्यु छोरी घाइते

साधना न्यौपाने, स्याङजा । स्याङजाको गल्याङमा पहिरो जादा एक जनाको मृत्यु भएको छ । बुधवार विहान ३ वजे गएको पहिरोमा परी ५२ वर्षिया माया सारुको मृत्यु भएको हो भने [...]

भदौ १ गतेदेखि लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन हुने

काठमाडौं । अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ [...]

धादिङ्गमा सोमबार राति पहिरो जाँदा एकै परिवारका तीनजनाको ज्यान गयो

काठमाडौँ – धादिङ्गमा सोमबार राति पहिरो जाँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङमा राति दुई बजेपछि पहिरो जाँदा घर पुरिएर सुतिरहेका तीनजनाको ज्यान गएको गाउँपालिका अध्यक्ष [...]

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबान,बागमतीले पानि सतह पार गर्यो,शंखमुलमा खोला हेर्नेको घुइचो

काठमाडौं । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ । बाढीका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको भक्तपुर नगरपालिकाले जनाएको हो [...]