प्रधानन्यायाधीशका लागि ८ न्यायाधीशको सूची संवैधानिक परिषदमा पठाईयो : को-को परे सुचीमा ?
काठमाडौं । न्यायपरिषदले प्रधानन्यायाधीशका लागि योग्य न्यायाधीशहरुको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेरहदका कारण अवकाश हुने भएपछि नयाँ प्रधानन्यायाधीश [...]