काठमाडौं । नेपालमा आजपनि थप एक कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु छ । पर्साको वीरगञ्जमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

गण्डक अस्पतालमा भर्ना भएका पुरुषको उपचारकै क्रममा मंगलबार साँझ मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । मृतक ती पुरुषलाई सोमबार सास फेर्न गाह्रो भएपछि एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।

शुक्लाफाँटा नगरपालिका–७को वडा कार्यालयमा आगजनी

निषेधाज्ञा जारीसँगै फेरि सुनसान बन्यो काठमाडौं