कार्की आयोगको प्रतिवेदन सार्वजनिक
जेन्जी विद्रोहपछी छानबीन गर्न बनेको आयोगको ८९८ पृष्ठको प्रतिवेदनको पूर्णपाठ मिडियामार्फत् बाहिरिएको छ। उक्त प्रतिवेदन जनआस्थाले ब्रेकिङ गरेर बाहिर ल्याएको हो । सरकारले सार्वजनिक गर्नु अगावै प्रतिवेदन बाहिर आएको [...]












