आदिवासी अधिकारको संघर्ष : पहिचानदेखि सम्मानसम्मको यात्रा
लक्ष्मण गुरुङ नेपालको राजनीतिक इतिहासलाई केवल सत्ता परिवर्तनको इतिहासका रूपमा बुझियो भने त्यसले नेपाली समाजको वास्तविक परिवर्तनलाई अधुरो चित्रण गर्छ। नेपालमा भएका लोकतान्त्रिक आन्दोलनहरू वास्तवमा सामाजिक न्याय, समानता, पहिचान, [...]














