साउन १८ काठमाडौं।
शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा यहि २०७९ साउन २१ गते शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।बिभिन्न सामाजिक काममा सक्रिय रोटरी क्लब अफ साँखुको मुख्य आयोजनामा हुन गैरहेको सो कार्यक्रमको सहयोगीको रुपमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर रहेको छ भने स्थानिय बवस्थापकको रुपमा नव जहरसिंपौवा युवा क्लब र साँगाचोक युवा क्लब रहेका छन्।
आयोजकले सम्पुर्ण आम जनसमुदायलाई सो कार्यक्रममा व्यापक जनसहभागिताका लागि अनुरोध समेत गरेका छन्।

अर्थमन्त्रीमा जनादर्न शर्मा पुनः नियुक्त

जहरसिंपौवामा मनाईयो कम्युनिष्ट नेता कृष्णभक्त श्रेष्ठको ६८ औं स्मृती दिवस