ठोरीको सिमा स्थम्भ उखेलेर फ्याकिएको भेटियो

आरोहण शाह,पर्सा । पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष [...]