बैशाख ८ ,काठमाडौं।
शंखरापुर नगरपालिका वडा नं १ को पोखरीखोला निवासी ८७ बर्षीय आमा नन्दकुमारी ढकाल बिगत ४ दिनदेखी बेपत्ता भएकि छिन।

कान सुन्न नसक्ने र मानसिक अवस्था समेत ठिक नभएकी उहाँ यहि बैशाख ५ गते बिहान ९:३० बजेदेखि बजेदेखी हुनुहुन्छ।स्थानिय बासीले ५ दिनसम्म खोजी गर्दा पनि उहाँलाई हालसम्म पनि भेट्टाउन नसकिएको उहाँका छोरा सुर्य ढकालले बताउनुभयो।

काठमाडौं २ को निर्वाचन क्षेत्र रणनितिक सडक कालोपत्रे शुरु

(एकिकृत समाजवादी)ले भोलि बैशाख १० गते कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउने