असोज २९,  काठमाडौँ|

कोरोना संक्रमणबाट शंखरापुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ | काठमाडौँ मेडिकल कलेज सिनामंगलमा  उपचारत शंखरापुर नगरपालिका वडा नं १ का  ६३ बर्षीय पुरुषको आज मृत्यु भएको हो|| मृतक प्रेसरको रोगि भएको पनि बताईएको छ| उनि केहि दिन देखि  बिरामी  भएकाले  अस्पतालमा भर्ना गरिएको थियो| २ दिन अगाडी  गरिएको पिसिआर परिक्षणमा उनीमा कोरोना संक्रमणको पुष्टी भएको थियो|

यसअघि शंखरापुरमा कोरोना संक्रमितको संख्या ६० पुगिसकेको छ |

शंखरापुर ३ मा नवनिर्मित बिधालय कबर्ड हल हस्तान्तरण

अघि बढ्यो, साँखु -फट्केश्वोर-बाहुनेपाटि सडक निर्माणको काम