श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिको लागि  सार्वजनिक आव्हान गरेको छ । बुधवार बसेको छात्रवृत्ति बितरण व्यवस्थापन उप समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं ६ र यस वडासँग सिमाना जोडिएका निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका नगरपालिकाका वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ३७ जना छात्रछात्रालाई छात्रवृत्तिको लागि सार्वजनिक सूचना जारी गरेको हो ।

 

 

गरिव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीले श्रावण मसान्त सम्म नियमपूर्वक दरखास्त दिन सक्नेछन् ।छात्रवृत्तिको लागि श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यालयमा दरखास्तका दिनु पर्ने छ ।

बौद्धनाथ क्षेत्र बिकास समितिद्वारा बौद्ध प्रहरीलाई ट्राफिक सामाग्री हस्तान्तरण

नेपाली कांग्रेस शंखरापुर ८ को वडा अधिबेशन सम्पन्न