फागुन २५ काठमाडौं।

नवनिर्वाचित रास्ट्रपति रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ।गणतन्त्र नेपालको तेस्रो रास्ट्रपति निर्वाचित भएलगत्तै रास्ट्रपति नेपाल निवास कोटेश्वोर पुगेका हुन्।

 

सो भेटका क्रममा समाजवादीका अध्यक्ष नेपालले नवनिर्वाचित रास्ट्रपति पौडेललाई बधाई दिएका थिए।भेटघाट गर्न उपसभापति पूर्ण बहादुर खड्का लागायत पुगेका थिए।

 

नेकपा एमालेका तर्फबाट रास्ट्रपतिका उम्मेदवार सुबास नेम्बाङले १५५१८ मत प्राप्त गर्दा ९ दलिय गठबन्धनका तर्फबाट रास्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेलले ३३८०२ मत प्राप्त गर्दै रास्ट्रपतिमा बिजय भएका थिए।

प्रहरी प्रभाग साँखुको इन्चार्जमा फुलमाया घिसिङ

शंखरापुरका राकेश श्रेष्ठले ल्याए एल्बम ‘के बन्न सक्छौ तिमी’