असार ९,काठमाडौं।

नेपाली काङ्ग्रेसका नेता बिकास लामाको निधन भएको छ।केही दिनदेखी काठमाडौं स्थित वीर अस्पतालमा उपचाररत लामाको हिजो बेलुका निधन भएको हो।बल्ड क्यान्सरबाट पिडित लामा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व सभापती तथा गत बर्ष सम्पन्न महाधिवेशनमा संस्थापन इतर समूहबाट सहमहामन्त्रीका उम्मेदवार बनेका लामा पराजित भएका थिए।

नेपाली काङ्ग्रेस सिन्धुमा लोकप्रिय नेता लामाको पत्निको गत बर्ष क्यानसरबाट निधन भएको थियो।

बौद्धनाथ क्षेत्र बिकास समितिको आयोजनामा महिलाहरूलाई विभिन्न तालिमको आयोजना।

भौतिक पूर्वाधार मन्त्री ज्वाला प्राविधिकको टोलीसहित वाढी प्रभावित क्षेत्रमा