असोज २५, काठमाडौँ|

संस्कृती पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टाराईलाई कोरोना संक्रमण पुस्टि भएको छ|उहाको हिजो  (शनिबार)  पिसिआर परिक्षण गर्दा सो पुस्टि भएको उहाका सचिवालय सदस्य प्रेम गुरागाईले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ|

बिभिन्न कार्यक्रममा सहभागी भएर घर फर्किएपछी  हिजो उहालाई  शुक्रबार बेलुका  हल्का ज्वोरो  आएपछि   शनिबार पुन कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ देखिएको हो । उहाँलाई हालसम्म हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मन्त्रीज्यूसंग सम्पर्कमा  आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन माननीय मन्त्रीज्यूले अनुरोध गर्नु भएको बताईएको छ |

कागेश्वोरी मनोहरा वडा नं १ मा साइकल र्यालीको आयोजना

काठमाडौँ जिल्ला प्रसाशनलाई बुझायो अनेरास्ववियूले ज्ञापनपत्र