असोज १४, काठमाडौँ|

शंखरापुर नगरपालिकामा हालसम्म ८६३ जनाको पिसिआर तथा ५७५ जनाको आर डि जाँच  सम्पन्न भएको छ| जसमध्ये पछिल्लो पटक थप २ जना नयाँ  संक्रमित थपिएका छन्|यो संगै अब  शंखरापुर  नगरपालिका  कुल संक्रमितको संख्या  ४२ पुगेको छ| जसमध्ये सक्रीय संक्रमितको संख्या १८ जना पुगेको छ|

हालसम्म २२ जना स्वास्थ्यलाभ गरि घर फर्किएका छन्| होम अईसोलेसनामा १६ जना तथा सुष्मा कोइराला स्थित हस्पिटलको अईसोलेसनमा २ जना संक्रमितले उपचार गराइरहेको शंखरापुर नगरपालिकाले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराएको छ|

 

कविता ‘अन्तराष्ट्रिय कवि’

कागेश्वोरी मनोहराको मूलपानीमा गर्यो कृषि बिकास बैकले शाखा बिस्तार