रेसिङ अटोमोबाइल्सको पुराना गाडी खरिदमा ‘दुर्घटना रहित प्रमाणपत्र’ योजना सुरु, पारदर्शिता, बीमा सहकार्य र विश्वास जगाउने उद्देश्य
काठमाडौँ । रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटना रहित प्रमाणपत्र’ (No Accidental Certificate) वितरण गर्ने नयाँ पहल सुरू गरेको छ। यसरी रेसिङ अटोमोबाइल्सले आफ्ना ग्राहकहरूको लागि गाडीको दुर्घटना [...]













