काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १८९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

दरबार मार्गमा सवारीसाधन प्रवेशमा रोक: यस्तो छ कारण

गोकुल बाँस्कोटाले रविलाई लक्षित गर्दै भने: चितवनमा जान्नेलाई छान्ने चान्स फेरी आउने पक्का जस्तै छ

Related Posts