बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो

काठमाडौं । साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न सयौंको संख्यामा भक्तजन सुन्दरीजलमा पुगेका छन् । प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान [...]

“आकाशै राम्रो जुनले” सार्वजनिक

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत “आकाशै राम्रो जुनले” सार्वजनिक भएको छ। समसामयिक भाव र मौलिक लोकलयको संयोजनमा तयार पारिएको यो गीतले हालको बजारमा मौलिकपनको मागलाई सम्बोधन गर्ने प्रयास गरेको [...]

लिम्बु संस्कृतिमा आधारित पाःलाम ‘सुर्केपुङ्’ सर्वजानिक

काठमाडौं । लिम्बु संस्कृतिमा आधारित ‘सुर्केपुङ’ पाःलाम सर्वजानिक भएको छ । गोमा योङ्हाङ र बिवश नेम्बाङको स्वर रहेको ‘सुर्केपुङ्’को भिडियो सार्वजनिक भएको हो ! यो गोमाको तेस्रो पाःलाम हो [...]

‘दीपक लिम्बू स्वर्णिम साँझ २०८२’ को आयोजना हुने

काठमाण्डौं । प्रथम नेपाली तारा सुप्रसिद्ध गायक दीपक लिम्बूको एकल गायन कार्यक्रम ‘दीपक लिम्बू स्वर्णिम साँझ २०८२’ को आयोजना हुने भएको छ । ओ.एस.आर. म्युजिक प्रा. लि. को आयोजनामा [...]

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता  भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा  अध्यक्ष [...]

साउने सङ्क्रान्ति- लुतो फाल्ने परम्पराको महत्व र इतिहास

काठमाडौं ।आज साउने सङ्क्रान्ति, नेपाली हिन्दु परम्परामा महत्वपूर्ण पर्वको रूपमा मनाइँदै छ। यस दिन साँझ घरघरमा लुतो फाल्ने प्रचलन रहेको छ, जसको पछाडि विशेष महत्व र इतिहास लुकेको छ। [...]

साउनको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भिड

काठमाडौं । आज १ साउन अर्थात् साउने संक्रान्ति पर्व । साउने संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको [...]

एलिना चौहानको “एक दिन त पछुताउछ” सार्वजनिक

काठमाडौं। चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् । “एक दिन त पछुताउँछ” शीर्षकको यो तीज गीतमा [...]

पर्वतीय क्षेत्रमा हिमताल विस्फोटका घटना बढ्दै, ४७ वटा हिमताल जोखिममा

काठमाडौँ। गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो। बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ। तीस [...]

जीवनको वास्तविकता जान्नु भनेको तितो सत्य स्वीकार गर्नु हो : अभिनेता हमाल

काठमाडौं । महानायक राजेश हमालले जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु मात्र नभइ तितो सत्य स्वीकार गर्ने भएको बताएका छन् । विहीबार लैनचौर स्थित मल्ल होटलमा आयोजित अक्टल विज्ञान [...]