नेकपा (एमाले) काठमाडौं-२को मुखपत्र `सुर्य संदेश´बिमोचन

साउन १०,काठमाडौं।नेकपा एमाले काठमाडौं क्षेत्र नं २ ले प्रकाशित गरेको पार्टिको मुखपत्र “सुर्य संदेश”को एक कार्यक्रमका बिच बिमोचन गरिएको छ।सो पुस्तकमा नेकपा एमालेले निर्वाचन क्षेत्रका विभिन्न पार्टी गतिविधि र [...]

नेकपाका संस्थापक पुष्पलालको  स्मृति दिवस विविधि कार्यक्रमका साथ मनाइँदै

लेखनाथ सिकारु काठमाडौ।  नेपाल कम्युनिस्ट पार्टी का संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पपुस्पलाल स्मृति प्रतिष्ठानले पुस्पलीाल स्मृति पार्क कीर्तिपर चम्पादेवीमा श्रध्दाञ्जली तथा [...]

पढाइको माग गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले गरे उपकुलपतिको कार्यालय घेराउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीले आइतबार विश्वविद्यालयका उपकुलपति दीपक अर्यालको कार्यालय घेराउ गर्दै पठनपाठन सुचारु गर्न माग गरेका छन्। १० दिनदेखि कक्षाकोठा बन्द भई पढाइ ठप्प [...]

चिकित्सा शास्त्र तर्फ MD/MS Matching प्रणालीमा अनियमितताको आरोप

काठमाडौं ।  हालै सम्पन्न MD/MS Matching प्रणाली प्रति धेरै विद्यार्थीहरू सुरुदेखि नै असन्तुष्ट देखिंदै आएका छन्। चिकित्सा शिक्षा आयोग (MEC) को समन्वयमा सम्पन्न हुने यो प्रक्रिया पारदर्शी र निष्पक्ष [...]

तीन महिनामा विपद्का घटनामा परी ९३ जनाले गुमाए ज्यान, २२ बेपत्ता

काठमाडौं । बितेको तीन महिनामा विपद्का घटनामा परी देशभर ९३ जनाले ज्यान गुमाएका छन् । यो वर्षको वैशाख १ देखि असार ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् [...]

अनेरास्ववियूको बैठक सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम बैठक सम्पन्न भएको छ। असार २७ र २८ गते किर्तिपुरमा उक्त बैठक सम्पन्न भएको हो। पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ [...]

ट्राफिक सचेतना कक्षा अब अनलाइनबाटै लिन पाइने

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ ।  गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार विशेष समारोहबीच अनलाइन ट्राफिक [...]

संचालनमा आयो ‘जिओ फ्लाईट’- मोबाईलबाटै सबै सुविधा लिन सकिने

काठमाडौं । उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ संचालनमा आएको छ । जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट [...]

हिलसाईड एकेडेमिले गर्यो एसईई -२०८१मा उतिर्ण बिद्यार्थी बधाई कार्यक्रम

असार २७, काठमाडौं। शंखरापुर नगरपालिका वडा नं ३ स्थित हिलसाईड एकेडेमीले २०८१ सालमा एसईई उतिर्ण बिद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम शंखरापुर नगरपालिका वडा नं [...]

आज गुरु पूर्णिमा र व्यास जयन्ती

काठमाडौँ । आज शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ [...]