साउन १७,काठमाडौं
नेकपा एमालेको उपाध्यक्षमा गुरु बराल मनोनित भएका छ्न।आज काठमाडौंको बसेरा होटलमा सम्पन्न एमालेको सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनित गरेको हो।
एमालेका तत्कालिन उपाध्यक्ष तथा संबिधानसभा अध्यक्ष सुबास नेम्बाङको निधनपछि सो पद खाली थियो।
साथै आजको बैठकले एमालेका प्रदेश इन्चार्जहरु समेत हेरफेर गरेको छ।





