भाद्र २, काठमाडौ।
एकीकृत समाजवादीको भातृ संगठन समाजवादी सहकारी संगठनको बागमती प्रदेश कमिटीको अध्यक्षमा केशब प्रसाद दंगाल चयन भएका छन्।

आज एकीकृत समाजवादीको केन्द्रिय कार्यालयमा भएको बागमती प्रदेशका १३ जिल्लाका सहकारी संचालकहरुको भेलाले दंगालको अध्यक्षमा ३५ सदस्य कमिटी गठन गरेको हो।सो कमिटिको उपाध्यक्षमा निरु खरेल,सचिवमा बसन्त माली,कोषाध्यक्षमा नर बहादुर श्रेष्ठ र सहसचिवमा रेशमलाल श्रेष्ठ चयन भएका छन्। नेकपा एसका उपाध्यक्ष एवम् कृषि मन्त्री बेदुराम भुषाल प्रमुख अतिथी रहेको सो भेलामा उक्त पार्टिका सहकारी बिभागप्रमुख लगायतले आफ्नो बिचार राखेका थिए।

सो कार्यक्रममा मन्त्री भुषालले कृषि क्षेत्रको बिकासमा सहकारिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री श्रेष्ठ र कोरियाली राजदुत पार्कबीच भेटबार्ता