काठमाडौ,१३ फागुन
फागुन १३ गते शनिबार दिन आज शंखरापुर नगरपालिका वडा नं ५ को पालुबारुस्थित बसपार्कमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

“मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो” भन्ने मुल उद्देश्यका साथ साँखु जेसिसको सहयोगमा पालुबारिस्थित हरिहर टोल बिकास संस्थाको आयोजनामा सो कार्यक्रम गरिएको कार्यक्रम संयोजक रुपक पोखरेलले बताउनु भयो। सो कार्यक्रमलाई प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा तथा दिर्घायु हेल्थ केयर नेपाल प्रालीले सहयोग गरेको हो।

 

बिहान ७:०० बजेबाट शुरु हुने र सम्पुर्ण महानुभावहरुलाई यो पुण्य कार्यमा सहयोगका लागि आयोजकले आग्रह गरेको छ।

रास्ट्रपती पद हाम्रो प्राथमिकतामा छैन: माधव नेपाल

शंखरापुरको पालुबारिमा रक्तदान कार्यक्रम सम्पन्न