असोज ३, काठमाडौं।
संबिधान जारी भएको उपलक्ष्यमा नेकपा शंखरापुर नगर कमिटिको आयोजनामा शंखरापुर नगरपालिका,साँखुमा दिप प्रज्ज्वलन कार्यक्रम हुने भएको छ। नेकपा शंखरापुरका अध्यक्ष निरज केसिले सांखु महादेब ढोकामा भोली, असोज ३ गते (शनिबार) साँझ ५:३० बजे सो कार्यक्रमको आयोजना गरिएको बताउनुभएको छ ।
यो एतिहासिक अवसरमा नेकपाले पार्टीका सम्पूर्ण कार्यकर्ता तथा शुभचिन्तकहरुलाई सो कार्यक्रममा उपस्थितीका लागि अनुरोध समेत गरेको छ। नेपालको संबिधान २०७२ साल असोज ३ गते जारी भएको थियो।