असोज १३, काठमाडौँ|

अनेरास्ववियूका केन्द्रीय नेता समिक बडाल नेपाल बाल संगठनको केन्द्रीय महासचिवमा मनोनित भएका छन्| गत ११ गते आईतबार बसेको मन्त्रिपरिषद बैठकले बडाललाई महासचिवमा मनोति गरेको थियो |

बाल संगठनमा आश्रय लिईरहेका बालबालिकाको तत्कालिन ब्यबस्था र संगठनले  आफ्नो गुमेको चलअचल सम्पति छानाबिनका लागि आफुलाई दिएको यो जिम्मेवारी महत्वपूर्ण हुने उनले सामाजिक संजाल मार्फत  जानकारी दिएका छन्|विभिन्न बिधार्थी आन्दोलनमा  अग्रपंत्तिमा रहेरसमाजमा योगदान पुर्याएका बडाल  नेपालि बिधार्थी माझ लोकप्रिय मानिन्छन|

आफुलाई यो जिम्मेवारी दिएकोमा मन्त्रिपरिषदलाई धन्यवाद दिदै आफुले पाएको जिम्मेवारी राम्रोसंग पुरा गर्ने समेत बताएका छन् |बडालले यासका लागि सबी पक्षको साथ र सहयोग को अपेक्षा समेत गरेका छन्|

शंखरापुर ३ पखेरामा घर चोरि

कथा संग्रह ‘छकालै’ सार्बजनिक