फोटो सौजन्य : भत्तपुर प्रहरी

(फोटो सौजन्य : भत्तपुर प्रहरी)

 

 

असोज १८ काठमाडौँ |

भक्तपुरमा एक  १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ |बलात्कार गरेको आरोपमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ पक्राउ परेका छन्|

उनीहरूले बालिकालाई  बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका हुन|उनीहरूले ती किशोरीलाई २ दिन गरेर  पटक-पटक बलात्कार गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ|

परिवारका कोहि सदस्य पनि सम्पर्कमा नआएकाले उनलाई अहिले प्रहरी वृत्त जगाती ,भत्तपुरमा राखिएको छ|घटना बसमा घटेकाले बसका दुइ जनालाई नियन्त्रणमा लिइएको र बाँकीको खोजि भइरहेको  भक्तपुरकी एसपी तारादेवी थापाले बताइन्।

देशभर संक्रमितको संख्या ८६ हजार ८२३ पुग्यो

बिकासमा अगाडी बढ्दै शंखरापुर नगरपालिका वडा नं- ८