साउन १५, काठमाडौं।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छ्न। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा रास्ट्रपति बिद्यादेवी भण्डारीले शर्मालाई आज पुनः अर्थमन्त्रीमा नियुक्त गरेकी हुन। बजेट निर्माणको क्रममा अनधिकृत ब्यक्तिको प्रवेशको बिषयलाई लिएर बिबाद भएपछी गत असार २२ गते उनले राजिनामा दिएका थिए।उनको आजै ५ बजे सपथ ग्रहण हुने बताईएको छ।