भदौ १९ काठमाडौं।
हिजो सम्पन्न नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न उम्मेदवार सिफारिश गरेको छ।हिजो सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकबाट प्रतिनिधिसभा तर्फ पहिलो संबिधानसभा सदस्य झक्कु प्रसाद सुवेदी र नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य कृष्णराज सुवेदी सिफारिस भएका छन्।

त्यसैगरी नेकपा माओवादीबाट संघको सामानुपातिक तर्फ बिमल ढुङ्गेल र बालचन्द्र श्रेष्ठको नाम सिफारिस भएको हो भने प्रदेशको समानुपातिक तर्फ सन्त बहादुर वाईबाको नाम सिफारिस भएको छ।

त्यसैगरी प्रदेशसभा तर्फ रामप्रसाद खनाल( बसन्त), शंकर दुलाल,लक्ष्मी प्रसाद कुइकेल,दामोदर चापागाई,अमरचन्द्र बोहोरा, र देवराज चौलागाईं सिफारिस भएका छन्।

माओवादीबाट काठमाडौं ३मा महेश्वर फुँयाल सिफारिस

एकीकृत समाजवादीबाट काठमाडौं २ को प्रदेश (ख) मा बासुदेव दंगाल सहित सिफारिस भए यी नेता