भदौ २७, काठमाडौं।
नेकपा माओवादी निकट तामाङ मुक्ती मोर्चा काठमाडौं जिल्ला अध्यक्षमा शंखरापुर नगरपालिका वडा नं ३ का निवर्तमान वडा अध्यक्ष सन्त बहादुर वाईबा चयन भएका हुन।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँको नेतृत्वमा तामाङ मुक्ती मोर्चा काठमाडौ गठन गरिएको हो।आफ्नो ५ बर्षे कार्यकालमा वडा नं ३ मा बिकास निर्माणका धेरै कामको शुरूवात गरेका वाईबा यहाँका जनतामाझ लोकप्रिय मानिन्छन्।

निर्वाचन क्षेत्र रणनीतिक सडकको माधव नेपालद्वारा शिलान्यास

खुम्बुको बिकासका लागि विशेष पहल गर्नेछु- मन्त्री चौधरी