पौष २७,काठमाडौं
प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपि शर्मा ओलिलाई भेटन बालकोट पुगेका छन्।प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक आजै गृहजिल्ला गोरखा पुगेका थिए।गोर्खाबाट फर्केलगत्तै प्रधानमन्त्री प्रचण्ड सिधै बालकोट पुगेका हुन।
समसामयिक राजनितिक तथा मन्त्री परिषद बिस्तारका बिषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।