फागुन १७ काठमाडौं।
नेकपा एकीकृत समाजवादीले यहि फागुन २५ गते हुन गैरहेको रास्ट्रपतिको निर्वाचनमा ८ दलिय गठबंधनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।आज बसेको उक्त पार्टिको सचिवालय बैठले सो निर्णय गरेको समाजवादीका प्रवक्ता तथा उपमहासचिव जगनाथ खतिवडाले बताउनुभयो।
साथै सरकारमा सहभागिताका बिषयमा सोधिएको प्रश्नमा खतिवडाले यसलाई सकारात्मक रुपमा लिईएको समेत बताउनुभयो।