साउन १२,काठमाडौं।

हिजो दिवंगत भएका किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मिको शोकमा भोलि १३ गते आईतवारसार्वजनिक बिदा हुने भएको छ। काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाका सम्पुर्ण स्थानिय तह र यस मातहतका कार्यालयहरुमा शोक बिदा दिन लागिएको हो।उपत्यका मेयर फोरम्सका अध्यक्ष एवम ललितपुर महानगरपालिका प्रमुख  चिरिबाबू महर्जनद्वारा हिजो जारी शोक बिज्ञप्तिमा सो कुरा जानकारी गराईएको छ।

लामो समयदेखी मृगौला रोगबाट पिडित नकर्मी उपचारका क्रममा साउन १० गते वीर अस्पतालमा निधन भएको थियो।

आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न हम्मे हम्मे 

एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक सोमबार