काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बैठकमा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराईएको छ । बैठकको मुख्य एजेण्डा पदाधिकारी चयन रहेको छ ।केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन गर्नुपर्ने भन्दै पार्टीमा दबाब बढिरहेको छ ।

बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित रिक्त रहेका १८ पदाधिकारी चयन गर्ने बताइएको छ ।
पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ ।

अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

Related Posts