काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् ।

चिनियाँ उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा पौडेल गएराति चीन प्रस्थान गरेका हुन् । उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्ने र चिनिया समकक्षीसँग पनि भेटबार्ता गर्ने कार्यक्रम रहेको छ ।

अर्थमन्त्री पौडेल शनिवार स्वदेश फर्कने छन् ।

मंगलबारदेखि मनसुन पुन: सक्रिय , यी स्थानमा भारी बर्षाको सम्भावना

एकीकृत सरकारी कर्मचारी संगठनले ‘संघिय निजामती सेवा ऐन’ जारी गराउन अनसन गर्ने

Related Posts