कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ६६  मत परेको हो। त्यस्तै उनको विपक्षमा १५ मत परेको थियो। [...]

उपसभामुखको पक्षमा उभियो माओवादी केन्द्र, हटाउन खोजे प्रतिवाद गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध [...]

संसदमा धनराज गुरुङले भने: पूर्वश्रीमतीको विषयमा मलाई नजोड्नुस्,गरे छानबिनको माग

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले [...]

संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो: रास्वपा

संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो: रास्वपा

उपसभामुख रानालाई पदबाट हटाउने तयारी

काठमाडौँ। सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्। ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको [...]

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान [...]

६ लाख नागरीकहरु विस्थापित हुने फैसला पुनरावलोकन गरिनुपर्छ : सांसद राजेन्द्र पाण्डे

अदालतको फैसलाबाट ६ लाख नागरिक विस्थापित हुने स्थिति रहेको र उनीहरुलाई सरकारले मुआब्जा दिन सम्भव नभएको दावी समेत गरे।

ओली जत्तिको झुठ बोल्ने मान्छे नेपालमा कोहि छैन : ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे नेपालमा कोहि पनि नभएको टिप्पणी गरेका छन् । सोमबार [...]

ओली सरकारले शिक्षाक्षेत्रलाई अस्तव्यस्त बनाएको सांसद सुमना श्रेष्ठको आरोप

ओली सरकारले शिक्षाक्षेत्रलाई अस्तव्यस्त बनाएको सांसद सुमना श्रेष्ठको आरोप