सुक्खा पहिरो खसेपछि मुग्लीन सडक खण्ड अवरुद्ध

काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका स्थित वडा नम्बर ३ स्थित फिस्लीङ्गबाट तिन किलो मिटर काठमाण्डौतर्फ खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मौवा खोला मुग्लीन सडक खण्ड अवरुद्ध भएको छ । [...]

यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारी

काठमाडौं । सरकारले निजामती पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक गरेको छ । जसमा १ लाखको उत्कृष्ट निजामती पुरस्कार १० जना र ५० हजारको निजामती सेवा पुरस्कार [...]

आजको मौसम : यी स्थानमा भारी बर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक [...]

आज गणेश भगवानको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदै

काठमाडौं । विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी व्रत मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस [...]

भदौ २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष: समय बलवान् छ । धनलाभ, समस्या समाधान, पठनपाठनमा सफलता हुने देखिन्छ । वृष: समय शुभ भएकाले पैसा लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता होला । मिथुन: समय शुभ [...]

मन्त्रिपरिषद्को निर्णयहरु: प्र.म.को अमेरिका भ्रमण लगायत के के निर्णय भए ?

काठमाडौं । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरु सार्वजनिक गरेका हुन् । [...]

गृहमन्त्री लेखक र विश्व बैंक पदाधिकारीबिच भेटवार्ता: के कुरा भयो ?

काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ । गृहमन्त्रीको कार्यकक्षमा शुक्रबार भएको भेटमा गृहमन्त्री लेखक र नेपालका लागि विश्व [...]

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिन [...]

विपन्न विद्यार्थीलाई छात्रवृत्तिको अनुदान रकम पठाइएको छ , अनुगमनपनि हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको जानकारी दिएका छन् । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाए/नपाएको अब सरकारले अनुगमन गर्ने उनले [...]

पुटिनले गरे कमला ह्यारिसको समर्थन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति पदका लागि समर्थन गरेका छन् । पुटिनले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुदा रुसमाथि थप प्रतिबन्ध लाग्ने बताएका छन् । [...]