राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै

काठमाडौँ । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो। त्यसपछि [...]

राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाजको कार्यक्रममा सहभागी हुन लिङ्देन शुक्रबार राति बेलायत प्रस्थान गरेका हुन्। अध्यक्ष लिङ्देनले लण्डन र [...]

जलवायु परिवर्तनको क्षतिपूर्ति माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौं । धनी राष्ट्रहरूसँग जलवायु क्षतिपूर्तिको माग गर्दै जलवायु अभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भएर जलवायु अभियन्ताहरूले विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा [...]

असोज ५ गते शनिबार, यी राशिलाई छ उत्तम

मेष : दिन शुभ छ । कोसेली, पुरस्कार प्राप्तिका साथै कार्य सफल, लाभको सम्भावना छ । वृष : दिन शुभ देखिँदैन । नोक्सानी, चोटपटकको भयका साथै निरर्थक खर्चको सम्भावना [...]

यो बर्ष दशैँको टीका लगाउने शुभ साइत कतिबेला छ ?

काठमाडौं । बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत [...]

ग्यालेक्सीबाट रविले लिएका थिए डेढ बर्षमा एक करोडभन्दा बढी तलब

काठमाडौँ। गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनबाट रवि लामिछानेले डेढ बर्षको अवधिमा एक करोड रुपैयाँभन्दा बढी तलब लिएको खुलेको छ । तर हाल फरार रहेका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) [...]

पत्रकार महांसघमा कार्यवाहक अध्यक्ष विष्टलेपनि दिए राजीनामा, खुलाए यस्तो कारण

काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा [...]

प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् [...]

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो। यसअघि बिहीबार [...]

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक सूचना जारी गर्दै निर्वाचन [...]