भौतिकमन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गर्नु भएको छ। मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपह्रान्ह अनुगमनका लागि मिनभवन स्थित [...]

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट

काठमाडौँ १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहनुभएका बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको [...]

नेकपा(एमाले)माधव नारायण नगर कमिटिका सचिव सुवासाहेब पासवान एकीकृत समाजवादीमा प्रवेश  

कार्यक्रममा सचिव पासवान लगायत एक दर्जनभन्दा बढीले एमाले परित्याग गरेका हुन।

सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ। सोमबार उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले छाड्न अस्वीकार गरेको हो। [...]

एकीकृत सरकारी कर्मचारी संगठनले ‘संघिय निजामती सेवा ऐन’ जारी गराउन अनसन गर्ने

काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठनले ‘संघिय निजामती सेवा ऐन’ जारी गराउन रिले अनसन बस्ने घोषणा गरेको छ। संघीयता कार्यान्वयनको ९ वर्ष पुगिसक्दा पनि संघीय निजामती सेवा ऐन जारी [...]

दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाडौँ। विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। उनलाई स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको [...]

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

काठमाडौँ । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा गोपनियताको [...]

विरोधको तयारीपछि प्रधानमन्त्रीको अमेरिकाको कार्यक्रम स्थगित

काठमाडौं । न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम स्थगित गरिएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको [...]

भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नुहुन्छ : परराष्ट्रमन्त्री राणा

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता [...]

रविले प्रधानमन्त्रीसँग भने- न्युयोर्कबाट आँखा नसन्काउनूस्, बसेर कुरा गरौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा न्युयोर्कबाट आँखा नसन्काउनु भनेका छन्। गए राति सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी [...]