“सुशासन र रोजगारी नै समाजवादको तयारी हो” नेता झाँक्री

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालगन्ज उपमहानगरपालिकाको प्रथम नगर अधिवेशन  सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि तथा पार्टी स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टीको मूल [...]

एकीकृत समाजवादी नेपालगन्ज नगर कमिटीको नगर अधिवेशन सम्पन्न

नेपालगन्ज । नेकपा (एकीकृत समाजवादी) नेपालगन्ज नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट गनेश प्रसाद ज्ञवालीको अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरिएको हो। नवनिर्वाचित नगर कमिटीमा उपाध्यक्षमा [...]

सगरमाथा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री ओली (मन्तव्यको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अभियानका रुपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा [...]

एकीकृत समाजवादी कोशीको दोस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी), कोशी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ। बिहिबार इटहरीको आइतबारेमा कमिटीका अध्यक्ष सरिता थापाको अध्यक्षता एवं कोशी इन्चार्ज तथा पार्टी उपमहासचिव राजेन्द्र राईको [...]

एकीकृत समाजवादी पोखरा महानगरको अध्यक्षमा प्रेम थापा चयन

पोखरा । नेकपा एकीकृत समाजवादी  पोखरा महानगर कमिटीको प्रथम नगर अधिवेशनले प्रेम थापाको अध्यक्षतामा ९१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा सुरज अधिकारी बज्रराज, सचिवमा वल बहादुर मगर [...]

प्रवासी नेपाली एकता मञ्च मध्यपूर्व तथा मलेसियाको परिचयात्मक कार्यक्रम सम्पन्न ।

काठमाडौँ । प्रवासी नेपाली एकता मञ्च मध्यपूर्व तथा मलेसियाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। गत शुक्रबार मध्यपूर्व संयोजक गणेश ढकालको अध्यक्षता तथा मध्यपूर्व इन्चार्ज विष्णु प्रसाद लम्सालको प्रमुख आतिथ्यमा [...]

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त [...]

नेकपा (एकीकृत समाजवादी) ले मनायो १८औँ गणतन्त्र दिवस (तस्बिरसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले १८ औँ गणतन्त्र दिवस मनाएको छ। बिहिबार पार्टीका वरिष्ठ नेता डा.बेदुराम भुसालको अध्यक्षता तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा उक्त दिवस मनाएको [...]

गणतन्त्रको आत्मा खोज्दै : नागरिकको कठघरामा नेतृत्व

लेखनाथ सिकारू गणतन्त्र केवल राजनीतिक शासन प्रणालीको परिभाषा मात्र सीमित छैन। यो जन–सामर्थ्य, जन–स्वामित्व र जन सहभागीताकाे को मूर्त अभिव्यक्ति पनि हो। गणतन्त्रको मूल आत्मा नागरिकमा निहित हुन्छ, राज्यमा [...]

युवा संघ नेपालले दीप प्रज्वलन गरेर मनायो १८औँ गणतन्त्र दिवस

काठमाडौँ। युवा संघ नेपालले १८औँ गणतन्त्र दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ। नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बिहिबार साँझ दीप प्रज्वलन गरेको युवा संघ काठमाडौँका अध्यक्ष गौरी [...]